![](https://himalpost.com/wp-content/uploads/2018/03/gagan-thapa.jpg)
गगनले भने: वामपन्थीको घोषणापत्र उधारोमा होइन, नगदमा चाहिन्छ
काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले ओली सरकारको दिनगन्ती सुरु भएको बताएका छन्। वाम गठबन्धनले धेरैथरी बाचा गरेर चुनाव लडेकाले त्यसलाई पूरा गर्ने दिनगन्ती सुरु भएको बताएका हुन्। ‘प्रधानमन्त्रीले तैंले हाम्रो