‘श्रीलंकामा जस्तै शासक लखेट्ने दिन नेपालमा पनि छिट्टै
काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदसय सिपि गजुरेल (गौरव)ले नेपालमा श्रीलंकामा जस्तै जनताको जनआन्दोलनको आँधीवेहेरी एक दिन फेरि उठ्ने वताएका छन् । जनविरोधी हर्कत गर्ने शासकहरु धेरै दिन टिक्न












