नयाँ ढाँचा र प्रणालीसहित विकासको खाका ल्याउछौं :
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि समाजवादी ढाँचाको विकास पद्धति अबलम्वन गरिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले












