समाचार Archives - Page 2932 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सुन चाँदी पसलमा बम बिस्फोट, ६ जना घाइते

सिरहा । लहान नगरपालिकास्थित सुनचाँदी पसलमा बम विस्फोट भएको छ। बिस्फोटमा ६ जना घाइते भएका छन् । विकास सारडाले सचालन गर्दै आएको सुन चाँदी पसलमा बम विष्फोट भएको हो ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलाली  ।  बिहिबार साँझ कैलालीको लम्कीचुहा नगरपालिका -२ गणेशपुरमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुरका नेत्र रावल र शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले

लाखौं लगानी गरेर पढेपनी बेरोजगार भएर बस्नु पर्ने बाध्यता : प्रदेश सांसद साउद

विशाल पाण्डेय सुखड ,कैलाली । कैलाली क्षेत्र नं ३ प्रदेश सभा सांसद अमर बहादुर साउदले शिक्षामा लाखौं लगानी गरेर पढेपनी बेरोजगार भएर घरमै बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो । ”

उपेन्द्र यादवको ‘भाउ’ बढेपछी ओली तनावमा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संघीय समाजवादी फोरमसँग आक्रोसित भएका छन्। पटक–पटक आग्रह गर्दासमेत फोरम सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री आली फोरमसँग आक्रोसित बनेका हुन्। फोरमलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रालयको

खुमबहादुर खड्का भेन्टिलेटरमा, अवस्था जटिल

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित छन् । उनको

किसानकै लागी अन्ना हजारे अनसन बस्दै

काठमाडौं । समाजसेवी एवं सत्याग्रही अन्ना हजारे फेरि असनस बस्दैछन् । ७ वर्षपछि उनी भारतको राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा अनसन बस्न लागेका हुन् । उनले यसपटकको अनसन बस्नुको मुद्दा

रोजगार मन्त्रीलाई चुनौती: १ दिनमै ३० हजारले बुझाए पैसा !

काठमाडौं – कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी

मुख्यमन्त्री शाहीको घोषणा: २ बर्ष कर छुट !

काठमाडौ – कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष  कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा

सिंहदरबारका कर्मचारी: २१ दिनमा १६ जना इमर्जेन्सी भर्ना !

काठमाडौं । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए । कर्मचारीमा कामको चाप र तनावले

कम्युनिस्ट सरकार हुँदा पनि मेरो बाबा जेलमा किन ?

काठमाडौं, ९ चैत । ‘आज पनि सोध्न मन लाग्छ, बालकृष्ण ढुंगेल जेल बस्नुपर्ने तर अरू छाती चौडा गरेर घुम्ने, यो कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘देशमा कम्युनिस्टको

ओलीको एउटा निर्णयले भिआइपी र भिभिआइपीहरू तनावमा

काठमाडौं, ९ चैत । अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ । हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि

मोनोरेल अध्ययन गर्न मलेसियन टोली नेपालमा

पत्रपत्रिका/नागरिक- काठमाडौं  काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ । मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ