समाचार Archives - Page 2927 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

कतारमा: जाँदा कमिसन, काम लाग्दा कमिसन, अलपत्र पर्दा

सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य  विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर

आठ जना नेताले कांग्रेसलाई किन भने यस्तो ?

काठमाडौं – कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । आजको नयाँ

१६ हजार वृक्षरोपण गरेर हरीयाली बनाइँदै राजधानी

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ । वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा १५ हजार

१९ विधेयक अब फरक बाटोबाट

अघिल्लो संसद्ले टुंग्याउन नसकेका डेढ दर्जन विधेयक फेरि सुरुकै प्रक्रियाबाट अघि बढाउनुपर्ने भएको छ । अन्य कानुनको मस्यौदासमेत नबनेको अवस्थामा निष्क्रिय रहेका विधेयक तत्काल प्रक्रिया अघि बढाएर संसद्लाई ‘बिजनेस’ दिन सकिने

देउवाले आफै झगडा गरेपछि…

जब देउवाले प्रकाशमानलाई हकारे   काठमाडौं – कांग्रेस बैठकमा शनिबार आठ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा  गुटगत आरोप-प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र

अनौठा अध्यक्ष: ‘गाडी किन्ने पैसाले विकासको काम गर्छू’

एकैपटक निर्वाचित अन्य गाउँपालिका अध्यक्ष गाडीमा हुँईकिँदा शेरबहादुर सुनुवार त्यसैको पछिपछि धुलो खाएर थोत्रो मोटरसाईलमा कुहिरहेका हुन्छन् । मलाई गाडी किन चाहियो, सुनुवार भन्छन्, गाडी किन्ने पैसाले थोरै भए पनि

वैदेशिक रोजगारका कर्मचारी मन्त्री भन्दा ठुला !

दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे । निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित

मेयर र उपमेयर गाडी चढे तर दमकल अभाव !

बुटवल – फागुन अन्तिम साता कपिलवस्तुको विजयनगरका छोटकी यादवको घरमा आगो लाग्यो । आगो निभाउन गाउँमा हारगुहार गरे । स्थानीय र प्रहरीले आगो निभाउन त सके तर उनका तीन बर्षीया

एकीकृत कम्युनिष्ट पार्टीको संगठन यसरी मीलाईंदै

पेसागत संगठनका एउटै महासंघ बन्ने  विधान मस्यौदा कार्यादलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामति कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्र्तगत राखेर जनसंगठन बनाउने समझदारी भएको छ । त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु

एसईईका विद्यार्थी भन्छन् ‘पढेको के अर्थ भयो र ?’

विराटनगर – परीक्षा केन्द्रबारे विद्यार्थीलाइृ सही जानकारी र सूचना नदिइँदा मोरङका धेरै विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका छन् । विगतमा नियमित र एक्जाम्टेडलाई एकसाथ राखेर परीक्षा लिने गरिए

उपचारमा कमिसन नै कमिसन !

– तपाईं एक्कासि बिरामी हुनुभयो र एम्बुलेन्स बोलाउनुभयो भने त्यसका चालकले चाहेको अस्पतालतिर लैजान सक्छन् । तपाईंले आफैं अस्पताल छान्नुभयो भने उनले तर्क दिएर ‘त्यही अस्पताल राम्रो’ भन्न सक्छन् । त्यति गर्दा

निर्वाचन आयोगको नयाँ तथ्यांक : कांग्रेस पहिलो पार्टी

काठमाडौँ — वामपन्थी दलहरुले दुई तिहाई बहुमतको चर्चा गरिरहेको बेला गत निर्वाचनमा भने नेपाली कांग्रेसले सबैभन्दा बढी लोकप्रिय मत पाएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । निर्वाचन आयोगले तयार पारेको