
पुनर्वासलाई बालमैत्री नगरपालिका बनाउन अभिमुखिकरण कार्यक्रम सञ्चालन
हेमन्त न्यौपाने पुर्नवास , कञ्चनपुर । देशका विभिन्न स्थानीय निकाय तथा स्थानीय तहहरुले बालमैत्री स्थानीय शासन अवलम्बन गर्दैगर्दा कञ्चनपुरको पुनर्वास नगरपालिकाले समेत सो अभियानलाई अवलम्बन गर्दै घोषणा गर्ने तयारी गरेको