भारतलाई झट्का: ओलीले भ्रमणमा राजनीतिक मुद्धामा छलफल नै नगर्ने - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

भारतलाई झट्का: ओलीले भ्रमणमा राजनीतिक मुद्धामा छलफल नै नगर्ने



प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएो छ ।

निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भईसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्धामा छलफल गर्ने गरी कुटनीतिक तयारी थालिएको छ ।

दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँद्धामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।