समाचार Archives - Page 29 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

तनहुँमा दोब्बर बढी मतले पछि परे गोविन्द भट्टराई,

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ हजार २५७ मतगणना हुँदा

यी दुई उम्मेदवारले आफैलाई समेत भोट हाल्न पाएनन्

बारा- २ मा आज भइरहेको उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी मनिने दुई उम्मेदवारले आफैँलाई मतदान गर्न नपाउने भएका छन् । जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश

रवीन्द्र समीरको कोरोनातन्त्र पढेपछि…

-लता केसी पुस्तकमा स्वीकारोक्ति, “महामारीको अत्यासलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो, कोरोनातन्त्र !” जसै बजारमा समीरको कोरोनातन्त्रको चर्चा चल्न थाल्यो , मभित्र पढने हुटहुटी

नेपालमा लुकेको भनिएका अमृतपाल सिंह पक्राउ

फरार अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ

बिहानै रविको आक्रोश- कायरहरूले चुनावी प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखाना चलाए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानले आफ्नो पार्टीले कुनै पनि ठाउँमा कसैसँग चुनावी तालमेल नगरेको प्रष्ट पारेका छन् । उनले ठूला पार्टीका केही

नेकपा यसका ३० प्रभावशाली नेताहरू एमालेमै फर्किए

काठमाडौ । एक वर्षअगाडि नेकपा (एमाले) को चर्को विरोध गर्दै नेकपा (एकीतृत समाजवादी) गठनमा मुख्य भूमिका खेलेका नेता मुकुन्द न्यौपाने पुनः एमालेमै फर्किएका छन् । केही दिनअघि एकीकृत समाजवादी परित्याग

प्रधानमन्त्री प्रचण्डले मागे एमाले अध्यक्ष ओलीसँग सहयोग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्नका लागि प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीसँग सहयोग मागेका छन् । शुक्रबार सिंहदरबारमा भएको छलफलमा

सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व किर्तिमान

काठमाडौं । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा

निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि

रोजगार प्रदान गर्दै आएको ‘हायर मी’को जब पोर्टल र एप लन्च

काठमाडौं- नयाँबानेश्वरस्थित हायर मी सर्भिस प्रालिले आफ्नो सेवा क्षेत्रलाई विस्तार गरेको छ। बेरोजगार व्यक्तिहरूलाई रोजगारी प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यका साथ सञ्चालन भएको कम्पनीले नयाँ वर्ष २०८० अवसरमा आफ्नो

प्रकाश सपूतले एक स्टाटस- माफी, धन्यवाद र जवाफ

काठमाडौं- गायक/कलाकार प्रकाश सपूतले ‘सकम्बरी’ गीत सात दिनमा करोडपटक हेरिएकोमा सबै दर्शकलाई धन्यवाद दिँदै गीतले कसैलाई चोट परेको भए माफी पनि मागेका छन्। हाल अमेरिकामा रहेका उनले फेसबुकमा लामो स्टाटस

नेपाल-भारत सीमा नाका बन्द

बारा- वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल-भारत सीमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १०