समाचार Archives - Page 2877 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मन्त्रिपरिषद बैठक बस्दै: आइजीपी छनोटमा ‘ब्रेकथ्रु’ हुने संकेत

काठमाडौं । भावी प्रहरी महानिरीक्षक छनौट लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ । यो बैठकमा प्रधानमन्त्री केपी

छलफलबिनै हचुवामा पानीजहाज सञ्चालन सहमति

मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको

फोरम र राजपा कहिले जान्छन् सरकारमा ?

संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिपरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ । त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या

ओलीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट

प्रधानमन्त्रीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै माओवादी मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पछिल्लो सचिव सरुवालगायत निर्णय एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । यस विषयमा प्रधानमन्त्रीसँग

ट्रम्पका वकिलको कार्यालयमा छापा, महत्वपूर्ण कागजात जफत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वकिलको व्यक्तिगत कार्यालयमा संघीय जाँच आयोग (एफबिआई) ले गरेको छापाको आलोचना गरेका छन् । सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेको एफबिआईले

सिन्डिकेटवालाको सरकारबिरुद्द आन्दोलन गर्ने धम्की

सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ। महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय

वैदेशिक रोजगार एेनः व्यसायीको दवावमा हुन सकेन संशोधन

व्यवसायीहरुले वैदेशिक रोजगार ऐन संशोधन नगर्न दवाव दिएपछि ऐनको मस्यौदा कानुन मन्त्रालयबाट पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै फिर्ता भएको छ। २०६४ मा तयार गरिएको उक्त ऐन कामदारमुखी नभएको

आइपिएल : राजस्थानको प्रभाव सुन्य, हैदरावादको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको जारी ११ औँ संस्करणमा सनराइजर्स हैदरावादले शानदार सुरुवात गरेको छ । लिग अन्तर्गत सोमबार बेलुका घरेलु मैदानमा भएको आफ्नो पहिलो खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ९

विमल घर्ती मगरको दुई गोल, थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

काठमाडौ । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार राति भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टारले उपाधि

कांग्रेसमा गच्छदार समूहको चर्को असन्तुष्टि

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। एक दशकअघि कांग्रेस त्यागेर

कर्मचारी दम्पत्तीलाई अब एकै ठाउँ दरबन्दी !

काठमाडौं। श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो

अब पुराना र थोत्रा गाडी बन्द हुने

मुलुकका सबै महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ। आगामी साउन पहिलो सातादेखि यस्तो व्यवस्था अनिवार्य गर्न लागिएको हो। महानगर र उपमहानगरमा