समाचार Archives - Page 2858 of 3424 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

भारतले भन्यो ‘गौतम बुद्ध, हु वाज बर्न इन

बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ। म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया।’

सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाईने

विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुश धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन

मेलम्ची खानेपानीमा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले

चीनसँगका सम्झौताः कहाँ पुग्यो कार्यान्वयन ?

उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही

भारतमा ट्रम्पको पुत्ला दहन

एजेन्सी / सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ ।

अचम्म ! सरकारी कार्यालयमा खाली खुट्टा

सुन्दा अचम्म लाग्न सक्छ, सरकारी कार्यालयमा सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ। तर, यो सत्य हो बबरमहलमा रहेको न्याय सेवा तालिम केन्द्रमा ८ वर्षदेखि यस्तो व्यवस्था गरिएको छ। केन्द्रका सूचना

श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा

प्रधानमन्त्रीकै निर्देशन मान्दैनन कर्मचारी

विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का  वैज्ञानिकहरू   विदेश भ्रमण गइरहेका छन्। यो खबर भुवन शर्माले आजको नागरिक दैनिकमा लेखेका छन्। नार्क

राष्ट्रपतिले गरिन् राजदुत नियुक्त

काठमाडाैं– राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई

चेन्नई ४ रनले पराजित, पञ्जाबको दोस्रो जित

एजेन्सी । किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार राति भएको खेलमा चेन्नई सुपर किङसलाई ४ रनले हराउदै पञ्जाबले दोस्रो जित निकालेको

पाँच वर्षिया नम्रतालाई मुख्यमन्त्रीले कक्षा एकमा भर्ना गरे

धनगढी ,कैलाली । शैक्षिक सत्र २०७५ का लागि सात नम्बर प्रदेशमा आजबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको मनेहरा स्थित सरस्वती

‘समाजवाद रबरको टोपी’

झापा: नेपालमा समाजवाद लागू गर्ने प्रारम्भिक आधार तयार भइनसकेको ठहर गरिएको छ । शहीद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठानले आज झापाको बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा सहभागीले पूँजीवादी क्रान्तिको अभिभारा पूरा