एकताको ‘ब्रेक’ फेल !
काठमाडौं– मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ । समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो
काठमाडौं– मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ । समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो

काठमाडौं – झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या गर्न १० लाख ५० हजार रुपैयाँ सुपारी दिइएको प्रहरी अनुसन्धानले देखाएको छ । हत्या योजनाकार स्थानीय ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय

काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ। पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७४–७५ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास

रियो डि जेनेरियो (एजेन्सी)– रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व कपमा जर्मनीसँग सेमिफाइनलमा

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीबाट निलम्बन फुकुवाको प्रतिक्षामा रहेको नेपाल क्रिकेट संघले त्यसको सहजताका लागि यसै साता विशेष साधारण सभा गर्ने भएको छ। दुईवटा क्यान अस्तित्वमा रहेपछि आईसिसीले केहो वर्षअघि निलम्बन

काठमाडौं – नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका

गोरखा : पालुङ्टार नगरपालिका–१ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेको तथ्य खुलेको छ। बहिनी हिरा बानियाँको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेश गरेकी स्थानीय कविता

हातबाट चाडै संक्रमण फैलन सक्ने भएकाले चिकित्सकहरुले प्रधानमन्त्रीलाई हात नमिलाउन सुझाएका छन् । २०६४ साल असारमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाइ रोग संग सम्बन्धीत संक्रमणको उच्च जोखिम छ ।अंग प्रत्यारोपण

काठमाडौं । आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । बैठकमा एकताका विवादित विषयमा छलफल हुने

चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी

इराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव उनको सामाधिस्थलबाट हराएको छ । २००६ मा हुसेनलाई फाँसी दिइएको थियो । उनको शव गाडिएको समाधिस्थल तोडफोड भएको अवस्थामा खाली फेला परेको छ ।