
दिल्लीको घरेलु मैदान संगै सन्दीपको चर्चा
काठमाडौँ– आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। सुरुवाती ४ मध्ये ३ खेल गुमाइसकेको दिल्ली अङ्क तालिकाको पुछारमा छ। दिल्लीले शनिवार आफ्नो पाँचौ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दै