अबको एजेण्डा आर्थिक समृद्धि : गगन थापा
खोटाङ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपालमा अबको एजेण्डा आर्थिक समृृद्धि रहेको बताएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँमा बिहीबार आयोजना गरिएको स्वास्थ्य तथा घुम्ती












