कांग्रेसद्वारा अार्थिक सहयोग - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कांग्रेसद्वारा अार्थिक सहयोग



बुटवल । तिलोत्तमा नगरपालिका वडा नं ८ प्रदिपनगर निवासि बम बहादुर रोका लाई अार्थिक सहयाेग प्रदान गरिएकाे छ ।

उनले नेपालि काग्रेसको मातृसंस्था नेपाल प्रजातान्त्रिक सेनामिको रुपमा काम गर्दै अाएका थिए ।

तत्कालीन भारतिय अासम राईफलमा भर्ति भई काम गर्दै नेपालि र नेपालको भुमिको लागि काम गर्ने अठोट लिई नोकरि छोडि जनमुक्ति सेनामा काम गरि २००७ सालको राजनीतिको अान्दोलन मा सक्रिय सहभागी भई देशमा भएका हरेक अान्दोलन मा सहभागिता जनाएका उनकाे उपचारार्थ कांग्रेसले सहयाेग गरेकाे हाे ।

नेपाली काग्रेस तिलोत्मा नगर सभापति हरिलाल पान्डेको अगुवाई मा अार्थिक सहयोग प्रदान गरिएकाे हाे ।