समृद्धी व्यक्ति विशेषका लागि भन्दापनि आमनागरिक केन्द्रित हुनुपर्छ:गगन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले विभिन्न वहानामा स्वास्थ्य संघ–संस्थामा हुने तोडफोडका घटनालाई स्वीकार गर्न नसकिने बताएका छन् । १२९ औं श्रमिक दिवसको












