समाचार Archives - Page 2728 of 3423 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

धनगढीमा गोलि प्रहार गरेको आशंकामा पक्राउ परेका दुई

कैलाली । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा आइतबार गोली हानेर ९ लाख रुपैयाँ लुटपाट गरेको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरीले रिहा गरेको  छ । आइतबार बिहान करिब १०:२१ बजेतिर आईएमई

पूर्वराजाले भने: यसबारे अहिले केही बोल्दिनँ

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक गर्न नहिँडेको बताएका छन् । रौतहटको मत्सरीस्थित दुर्गा भगवती मन्दिरमा पूजा गर्न आएका पूर्वराजाले पत्रकारसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । पत्रकारले सोधको प्रश्नको

मुख्यमन्त्री लालबाबुलाई झट्का !

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिए लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता

निर्वाचित सभापति हुँ, कसैले सपना नदेखे हुन्छ: शेरबहादुर देउवा

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोड्ने बताएका छन् । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि पनि बताए

धनगढीमा कार्की माथी गोलि प्रहार गर्ने दुई पक्राउ

कैलाली । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान करिब १०:२१ बजेतिर आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार

छोराछोरीलाई निजी विद्यालयमा पढाए कर्मचारीको तलब काटिने

रासस । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी

‘प्रवेश हत्या काण्ड’ मा आरोपित ६ जना नियन्त्रणमा , ८ जना विरुद्ध किटानी जाहेरी, ४ जना फरार

हेमन्त न्यौपाने /पुनर्वास, पुनर्वास नगरपालिका वडा न. २ अरनिकोबस्ती निवासी उद्योगपति यम बहादुर तामाङका २२ वर्षीय छोरा प्रवेश तामाङ(काले)को बुधवार बीभत्स हत्या भएको प्रहरी मुचुल्काबाट खुल्न आएको छ । हत्यामा

दलितको हातको पानी खाएको भन्दै गाउँ निकाला

बाजुरा, रासस । बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका

धनगढीमा अज्ञात समुहद्बारा गोलि चल्यो

कैलाली । कैलालीको धनगढी बजारमा दिनदहाडै गोली चलेको छ । धनगढी चौराहामा रहेको ग्लोवल आईएमईबाट पैसा झिकेर एनआईसि एसिया बैक जाने क्रममा धनगढी, ३ का निर्मल कार्कीमाथि मोटरसाइकलमा सवार अज्ञात

महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी

कञ्चनपुर । पश्चिम नेपालस्थित कञ्चनपुरको  सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ । महेन्द्रनगरको भानु पार्टी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिई सञ्चालनमा

बिहानै महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी

दीपेन्द्र बस्नेत / कञ्चनपुर । पश्चिम नेपाल स्थित कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ । महेन्द्रनगरको भानु पार्टी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको

एम्बुलेन्स दुर्घटनामा चार जना घाइते

बैतडी । दार्चुलाबाट धनगढी जाँदै गरेकाे एम्बुलेन्स बैतडीमा दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको