प्रदेश ५ कोे नीति कार्यक्रम : सन्तोषजनक तर,कार्यान्वयनमा
बुटवल । प्रदेश ५ सरकारले ल्याएको नीति कार्यक्रम सन्तोषजनक भएपनि कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् । नीति कार्यक्रममा धेरै कुराहरु समेटिएको बताउँदै कार्यान्वयन पक्ष तर्फ भने सरकार गम्भिर नदेखिएको











