डा. बाबुरामले भने- यो सरकार ‘मूर्ख’ हो !
काठमाडाैँ । सरकारले मुलुकका ७ वटा शहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने तयारी गरिरहेकाेप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टरार्इले कटाक्ष गरेका छन्। अन्तर्राष्ट्रिय मापदण्डविपरीत नेपालमा कसरी मेगा सिटी बनाउन सकिन्छ भन्ने प्रश्न












