समाचार Archives - Page 2668 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

आक्रमणमा परि ८६ जनाको मृत्यु

एजेन्सी– नाइजेरियामा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । मध्य प्रदेश प्लाटेउको वरपर विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्

दसैं अघि नै आउने भयो, मेलम्चीको खानेपानी

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिने इटालियन कम्पनी, सीएमसी दसैंभन्दा अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ। खानेपानी तथा सरसफाई मन्त्री विना मगरका अनुसार नाकाबन्दी र भूकम्पबाट भएको

मेस्सीले भने “मैले सधै विश्वकप जित्ने सपना देखेको छु”

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा रसिया विश्वकप सुरु भएदेखि नै भइरहेको छ । विशेषगरी अर्जेन्टिनाले लगातार दुई खेलमा देखाएको कमजोर प्रदर्शनले उनीबारे विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

जंगली हात्तीको आक्रमण : एक महिलाको मृत्यु

इनरुवा । सुनसरी, बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको सोमबार बिहान मृत्यु भएको छ। बराह नगरपालिका–९, ढोलबज्याङ्का सत्यनारायण चौधरीकी ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी को हात्तीको आक्रमणबाट मृत्यु भएको

बाबुरामको हिसिलालाई शुभकामना, सहकार्य र सहवासको कुरा

नयाँ शक्ति नेपालका संयोजत डा. बाबुराम भट्टराईकी जीवन साथी हिसिला यामीको जन्मदिनको अवसरमा गज्जबको शुभकामना दिएका छन् । ६० औ जन्मदिनको उपलक्ष्यमा भट्टराई हिसिलालाई आफ्नो फेसबुक वालमा शुभकामना दिदैं लेखेका

सुबेदी बनिन साना तथा मझौला व्यवसायी संघ काठमाडौंकी अध्यक्ष

काठमाडौं । साना तथा मझौला व्यवसायी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा युवा महिला ब्यबसायी प्रबिता भण्डारी सुबेदी (अन्जु) निवार्चित भएकी छिन । साना तथा मझौला ब्यबसायमा लामो समय देखि आबद्द

सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक

नेपाल आइडल सिजनबाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले नयाँ गीत मिर्मिरे सार्वजनिक गरेकी छन् । शुक्रबार आफ्नै युट्युब च्यानल मार्फत तेस्रो सार्वजनिक गरेकी हुन । नेपाल आइडलमा उत्कृष्ट नौ मा

खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । सोमबार बिहानैबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । सोमबार बिहान नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र तीन नम्बर पुललगायतका स्थानमा पहिरो झरेपछि दुईतर्फी रुपमा

१३ बर्षिय बालिकाको सामुहिक बलात्कार

महोत्तरी । महोत्तरी जिल्ला, औरही नगरपालिका–२ अन्तर्गत पर्ने फुलबरिया गाउँकी १३ बर्षिय बालिका बलात्कृत भएकी छिन् । घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको हो ।

विश्वकप: अन्तिम १६ मा पर्न कुन टिमलाई के आवस्यक ?

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत सोमबारदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदै छन् । ८ समूहमा रहेका ३२ देशमध्ये १६ देशले अघिल्लो चरणमा स्थान पक्का गर्ने छन् । त्यसमध्ये समूह

पानामालाई ६ गोल खुवाउँदै इंग्ल्यान्डले बनायो यस्ता रेकर्ड

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा पानामालाई ६–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको इंग्ल्यान्डले रेकर्ड बनाएको छ। इंग्ल्यान्डले विश्वकपको एकै खेलमा ६ गोल गरेको यो पहिलो पटक

विश्वकप: ७ टिम आउट, ६ टिम नकआउट चरणमा

काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ७ टिम बाहिरिसकेका छन् भने ६ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। आइतबार समूह ‘जी’ बाट इंल्यान्ड र बेल्जियमले अन्तिम १६