अर्जेन्टिनाका मेस्सी र बार्सिलोनाका मेस्सी फरक हुन्
इस्ट्रा — अर्जेन्टिनालाई विश्वकप अन्तिम १६ मा उछिन्ने फ्रान्सको आशा लियोनल मेसीमा भर पर्न सक्छ । तर मेसीलाई बार्सिलोनाबाट खेल्दा जस्तो साथ राष्ट्रिय टोलीमा नरहने उनकै क्लबका सहपाठी सामुइल उम्टिटीले बिहीबार











