समाचार Archives - Page 242 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

‘ढुंगा, काठ बिक्रि गर्न नपाउने, अनि देशको विकाश

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र कर्मचारीहरूले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा नबुझेको आरोप लगाएका छन् । शर्माले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर

एमाले सरकार बनेपछि सबैलाई तह लगाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रदेशस्तरीय

चितवन पुगेर देउवाले भने- ठूला कुरा नगरौँ, गठबन्धन विरुद्ध नबोलौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । तर, कुनै पनि हालतमा गठबन्धन नटुट्ने उनले दाबी गरे । ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि,’ देउवाले

ओली महन्थबीच तीन दिनदेखि लगातार छलफल, गठबन्धन गर्ने लगभग पक्का

सत्ता गठबन्धनसँग तालमेलको प्रयास असफल बनेपछि लोकतान्त्रिक समाजवादी पार्टी लगातार एमालेसँग निरन्तर छलफलमा छ । एमालेसँग सहकार्यका लागि लोसपाका शिर्ष नेताहरू तीन दिनदेखि एमाले अध्यक्ष केपेव शर्मा ओलीसँग छलफल गरिरहेका

नेपाली कांग्रेसमा सुरू भयो विद्रोह, पार्टीको निर्णय अस्विकार गर्दै उम्मेदवारी घोषणा

नेपाली कांग्रेसमा विद्रोहको सुरुवात भएको छ । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आफूलाई अमानुपातिकमा सिफारिस गरिएको भन्दै उक्त निर्णय अस्विकर गरेका छन् । गृहजिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि समानुपातिकतर्फ

ओली र देउवा चितवन जाँदै

चितवन- दुई शिर्ष नेता आज चितवन जाँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन जान लागेका हुन् ।

प्रधानमन्त्रीको दौडबाट बाहिरिए प्रचण्ड

पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाए पनि कसले कति सिट पाउने त्यसमा केही उल्लेख छैन । बालुवाटारमा बिहीबार शीर्ष नेतालाई कार्यदलले बुझाएको प्रतिवेदनमा विवाद रहेको

राष्ट्रपतिलाई प्रचण्डको सुझाव- नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले पोलिटिकल इस्यू बनाउन खोजेको दाबी गरेका छन्। शुक्रबार (२४ भदौ) पोखरा विमानस्थलमा संचारकर्मी सँग कुराकानी गर्दै अध्यक्ष

६० प्रतिशत सिट नछोड्ने कांग्रेसको निर्णय, अब के हुन्छ ?

नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले

सन्दिपलाई जमैका तलवाजले पनि हटायो, तत्काल जमैका छाड्नुपर्ने उर्दी

काठमाडौं- नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पुर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो ।

आफूलाई लागेको आरोपबारे सन्दीप लामिछ्ले मुख खोले

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा, यस्तो हुनेछ दिनभरको मौसम

काठमाडौं- आजको मौसम कस्तो रहला भन्ने सबैलाई चासो छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित भएकाले आजको मौसम बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार