सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली,
सर्लाहीका दुई पत्रकारले स्थानीय व्यापारीलाई पैसा माग्दै आतंक मच्चाएको पाइएको छ । पेशाले पत्रकारीता गर्ने उनीहरूले आफूलाई शसस्त्र प्रहरीको डिआइजीको बडीगार्ड बताउँदै असुली धन्दा गरिरहेको खुलेको छ । ‘डिआइजीको बडीगार्ड












