समाचार Archives - Page 219 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

आफ्नो पार्टीबाट राजीनामा दिएका मिश्रको भविष्यबाणी- माओवादी देशबाट

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिँदै माओवादी देशबाट पत्तासाफ हुने भविष्यबाणी गरेका छन् । देशको भविष्यबाणी सहित राजीनामा दिएका विवेकशील साझा पार्टीका पूर्वाध्यक्ष मिश्रले

रवीन्द्र मिश्रको वरियता आठौँ, पद भने वरिष्ठ उपाध्यक्ष

काठमाडौं- विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपाले सोमबार मिश्रलाई ल्याउने बारे पार्टीमा निर्णय गरेसँगै उनी राप्रपा छिर्ने पक्का भएको हो । राप्रपाका एक नेताका

राप्रपामा प्रवेश गर्ने भएपछि रवीन्द्र मिश्रले दिए पार्टीबाट राजीनामा

राप्रपा प्रवेश गर्ने भएपछि रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । पूर्वअध्यक्ष मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

कारवाहीमा परे यी २३ वटा उद्योग तथा व्यावसायिक फर्म

पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी

देश विकाश गर्न नैतिकता भएको नेता चाहिन्छ- रामचन्द्र पौडेल

आफूलाई प्रधानमन्त्रीको दाबेदार बताएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सुशासन दिन नैतिक शक्ति भएको नेतृत्व चाहिएको बताएका छन् । जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन

नेकपा एसको अछाम जिल्ला कमिटी सर्लक्कै एमालेमा फर्कियो

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी नै एमालेमा फर्किएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा फर्किएको हो। जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता

विवेकशील साझाकी प्रभावशाली नेतृ कांग्रेसमा प्रवेश

काठमाडौं- विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ कांग्रेस प्रवेश गरेकी छन् । समाजिक अभियन्तासमेत रहेकी श्रेष्ठ सोमबार कांग्रेस प्रवेश गरेकी हुन् । लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा

माओवादी केन्द्रमा समाहित भयो जसपा लुम्बिनी प्रदेश कमिटी

बुटवल- जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश कमिटी नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ । सोमबार बुटवलमा दुवै पार्टी कमिटिले संयुक्त कार्यक्रम गररे जसपा लुम्बिनी माओवादीमा समाहित भएको

राप्रपा र विवेकशील साझाबीच पार्टी एकता गर्ने निर्णय, रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाबीच पार्टी एकता हुने भएको छ । राप्रपाले पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग राप्रपाले पार्टी

रुपन्देही-२ मा डा. निकोलसको जबर्दस्त माहोल

बुटवल- देशभर निर्वाचनको गरमागरम माहोल छ । अघिल्लो पटकभन्दा यो पटक युवाहरूको पनि निर्वाचनमा चासो र सक्रियता बढेको छ । राजनितीमा युवाहरूको रुचि बढ्नु भनेको सकारात्मक पक्ष पनि हो ।

“चुनावमा हजार खर्च नगरेकाले लाखौं जरिवाना किन तिर्ने ?”

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। निर्वाचन आयोगलाई पत्र लेख्दै महासंघले निर्णयमा पुनर्विचार गरी खर्चको

एमालेसँग मिलेर बागी उमेदवार उठाउने शेखर समूहको तयारी

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा सम्मानजनक भाग नपाए एमाले लगायतका अन्य दलसँग सहकार्य गरेर बागी उमेदवार उठाउने तयारी गरेको छ । ठमेलको एक होटलमा बसेको पार्टीको