
अवसरवादी श्रेष्ठ- चुनाव भनेपछि तर्सिन्छन, लडेपनि जित्दैनन्, तर
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई यसपटकको निर्वाचन भारी पर्ने देखिएको छ । अघिल्लो चुनावमा पनि गोरखाबाट हारेका उनी यसपटक गोरखाबाट चुनाव नलड्ने मनसायमा पुगेका छन् । केहि समय