प्रदिप पौडेलले दिए १५० विद्यार्थीलाई शैक्षिक सामाग्री
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका युवा नेता प्रदीप पौडेलले गृहजिल्ला तनहुँका तीन वटा विद्यालयमा पाठ्य सामग्री प्रदान गरेका छन् । उनले तनहुँको म्याग्दे गाउँपालिकामा पर्ने गणेश माध्यमिक विद्यालय, मणि प्राथमिक