
एकीकृत समाजवादीका ६ जनाको उम्मेदवारी खारेज
नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ६ जनाको नाम समानुपातीकको बन्द सूचीबाट हटेको छ। निर्वाचन आयोगले एकीकृत समाजवादीका ओमचरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलु बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी