समाचार Archives - Page 1829 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प: उडान भएन, अवतरण डाइभर्ट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प बनेको छ । खराव मौसमका कारण बिहानैदेखि उडान अवतरण अवरुद्ध भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले

मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना

काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई तीनवटा भाषामा शुभकामना व्यक्त गरेका हुन् ।

गृहमन्त्रीका भाइलाई मोज: दिनको १२ हजार पर्ने क्याबिन, खर्च पनि सिआइबीको

काठमाडौं – फिरौती र संगठित अपराध आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर स्विट क्याबिन बसिरहेका छन् । नरेश थापालाई गृहमन्त्रीका भाइ भन्ने

भाटभटेनी लगायतका कम्पनीको यस्तो छ कालो धन्दा

सर्वोच्चले अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ

ठुलो दुर्घटनाबाट जोगिए भारतीय राष्ट्रपति कोविन्द, उडिरहेको विमानमा यस्तो समस्या

एजेन्सी-भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको छ । युरोपियन मुलुकहरुको भ्रमणमा रहेका राष्ट्रपति कोविन्द चढ्दै आएको एयर इन्डियाको विमानमा एक्कासि राडार फल्टको समस्या देखिएसँगै विमान अवतरण

गायक राजेश पायल राईको घरमा आगलागी

काठमाडौं- गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आज आगलागी भएको छ । आगलागीवाट के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घटनाको मुचुल्का उठाएको छ

प्रचण्ड आत्तिएको भन्दै विश्वप्रकाशले दिए सात ‘स’ को फर्मुला

काठमाडौं- सोमबार बिहान एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोधीलाई प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनलाई संयम् बन्न सुझाव दिएका छन्। अध्यक्ष

सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्प

कैलाली । सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । दार्चुला जिल्लाको नेपाल भारत सिमा नजिकै केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । बझाङ, दार्चुला लगायतको जिल्लामा सोमबार साझ भूकम्पको

ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाहलाई पनि कसैले रोक्न सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । उनले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र

नेतालाई शासकबाट सेवक बन्ने सुनौलो अवसर

काठमाडौं । यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा भएको दुर्यवहार प्रकरणले मुलुक तातेको छ । कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सब कार्यक्रम सकेर बुद्ध

छरुवा प्रविधि : कम लगानी, बढी मुनाफा

घनश्याम पौडेल / कैलाली ।कैलालीको मसुरिया र भजनीमा सिड ड्लि मेशिनबाट छरुवा धान खेतीको स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तराष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र ‌‌( सिमिट

मुक्त कम्लहरीको उच्च शिक्षाका लागि छलफल

मसुरीया । मुक्त कम्लहरी उच्च शिक्षा सहयोग परियोजना अन्तरगत गौरीगंगा नगरपालिका वडा नं.८ र ९ मा छलफल गरीएको छ । प्लान नेपालको आर्थिक सहयोगमा सोसल बेलफेयर एक्शन नेपालको आयोजनामा कार्यक्रम