सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्प - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्प



कैलाली । सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

दार्चुला जिल्लाको नेपाल भारत सिमा नजिकै केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । बझाङ, दार्चुला लगायतको जिल्लामा सोमबार साझ भूकम्पको धक्का महसुस गरिएको हो ।

सोमबार राती ८ बजेर १८ मिनेटमा ४.४ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।