समाचार Archives - Page 1775 of 3422 - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

कारबाही हुने डरले विष्णु पौडेल पनि तनावमा

काठमाडौं- पछिल्लो समय राजनीतिक दलका नेताहरु आपराधिक घटना र गैरकानुनी गतिविधिमा धमाधम मुछिएर कारबाहीमा पर्न थालेपछि कतिपय नेताहरु भयभित भएका छन् । कुनै न कुनै गल्ती गरेकाहरु कुनैपनि बेला आफूमाथि

प्रचण्डको गुनासो: ओलीले कुरै सुन्दैनन्, वास्तै गर्दैनन्

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् । 

महरा प्रकरणबारे नयाँ रहस्य

काठमाडाैं- सभामुख कृष्णबहादुर महरा प्रकरण एक आपराधिक प्रकृतिको घटना मानिएको भए पनि प्रचण्डले यसलाई गम्भीर षड्यन्त्रका रूपमा लिएका छन् । महरालाई पदमुक्त गराई यस अवस्थामा पुऱ्याउन अमेरिका, भारत र स्वयम् केपी शर्मा ओली

जेल जालान त उपेन्द्र यादव ? प्रहरी भन्छ- अनुसन्धान हुन्छ

काठमाडाैं । धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका हुन् । गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर

के बन्ला त नेविसंघमा ३२ वर्षे भित्रको नेतृत्व ?

काठमाडौं।  नेपाली कांग्रेसको नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि निवर्तमान नेताहरुले आपत्ति जनाएका छन ।  पार्टीको शीर्ष तहबाट ३२ वर्ष भन्दा माथी बाटै

अमेरिकाबाट पक्राउ परे बलात्कारी

काठमाडौं- ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान

काङ्ग्रेसका नेताहरू समाजवादीमा प्रवेश

काठमाडौं- सत्तारुढ दल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काङ्ग्रेस दाङको नेताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र रहँदै आएका

भारतीय नागरिक भएको प्रमाण भेटिए कारबाही गर्नुस: कँडेल

काठमाडौं : बिगत केही दिनदेखी भारतीय नागरिक भनेर चर्चाको शिखरमा रहेका नेपाली काङ्ग्रेसका सांसद देवेन्द्र राज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । दोहोरो नागरिकता रहेको आरोप लागेका

स्नातकोत्तर गरेकी रजनी केसी कास्कीबाट साझा पार्टीको उम्मेदवार

काठमाडौं‌ । साझा पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि रजनी केसीलाई पार्टीको उम्मेदवार बनाएको छ । जिल्ला र क्षेत्रीय समिति सिफारिस

चाबहिलमा घरले पुरेर दुई घाइते

काठमाडौं । चाबहिलमा घरले पुरेर दुई जना घाइते भएका छन् । केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर

बास्कोटा भन्छन: महिलामाथि झम्टिने अपराधी नेता हुन सक्दैनन्

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताएका छन्। उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न

काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव

काठमाडौं- काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो