प्रधानमन्त्री ओलीले नियमित काम बालुवाटारबाटै गर्ने
काठमाडौं- बिहीबार राति अस्पतालबाट ‘डिस्चार्ज’ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन प्रधानमन्त्री निवास बालुवाटारबाट नियमित काम गर्ने भएका छन् । बुधबार र बिहीबार गरी दुईपटक ‘हेमोडायलासिस’ गराएका प्रधानमन्त्री ओली