समाचार Archives - Page 168 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

वृषलाई आकस्मिक धनलाभ हुने, यस्तो छ आज अन्य

काठमाडौं-आजको पात्रो : २४ कात्तिक २०७९, विहीबार । तद्नुसार नोभेम्बर महिनाको १० तारिक २०२२ । मार्गकृष्णपक्ष द्धितीया, कौवल करण, कृत्तिका नक्षत्र, वरीयान योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान

स्याङ्जामा कांग्रेसलाई राहत

कास्की- आसन्न निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले कांग्रेसलाई सघाउने गरी आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्

एमालेलाई जिताए वृद्धभत्ता पाँच हजार बनाइदिन्छौँ- ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ४ मंसिरको निर्वाचन परिणामबाट बन्ने एमाले नेतृत्वको बहुमतको सरकारले वृद्धभत्ता पाँच हजार पुर्‍याउने दाबी गरेका छन्। काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तर्क्रिया कार्यक्रममा पोखरेलले

एमालेसँग गठबन्धन गरेको जसपाले कांग्रेसलाई गर्यो समर्थन

तेह्रथुम । नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीले तेह्रथुममा भने कांग्रेसलाई समर्थन गरेको छ । तेह्रथुमको प्रदेश सभा १ मा जसपाले नेपाली कांग्रेसलाई समर्थन गरेको हो । जसपाका उम्मेदवार

अब देशको नेतृत्व गर्ने तयारीमा छु- गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको दोहोर्‍याएका छन् । बुधबार काठमाडौं-४ मा बस्ने सिन्धुपाल्चोकका मतदातासँगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्नका

मेटमणि चौधरीलाई कारबाही गर्न आयोगलाई पत्राचार

काठमाडौं- मधेसी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ। दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा

एमाले जस्तो झुठो बोल्दिन, मेरो क्षेत्रको मुहार फेर्छु- धनेन्द्र कार्की

गुल्मी क्षेत्र नम्बर १ (ख) का उम्मेदवार धनेन्द्र कार्कीले आफूहरूले एमालेले जस्तो झुठो कुरा नगर्ने काम गरेर देखाउने बताएका छन् । चुनावी कार्यक्रमको दौरान उनले जनतालाई गुमराहमा राख्ने, भ्रममा पार्ने

प्रचण्डको प्रश्न : ओलीले कुन नैतिकताले जनताको अगाडि बहुमत माग्ने?

काठमाडौं- दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्। आफूले सदनमा

ठूला नेताहरूले निर्वाचन हार्ने डरले पहिले नै ‘म्याच फिक्सिङ’ गरे : अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति

निर्वाचनका लागि आजदेखि मदिरा बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ। मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना हुने तथा

उम्मेदवार थापाको निधन- चुनाव नसर्ने, यस्तो छ आयोगको तयारी

काठमाडौं – नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको मोरङ-३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ मा मंसिर ४ मै निर्वाचन हुने भएको छ । उम्मेदवार थापाको निधनपछि आयोगले नयाँ निर्वाचन

प्रधानमन्त्री कार्यालयबाट कागजात मगाएर अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएर अनुसन्धान थालेको छ । अख्तियारले निर्वाचन प्रचारप्रसारको क्रममा राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको हो । निर्वाचन आयोगले