मौसमविद् भन्छन्- मौसम खराव हुनसक्छ, सतर्क रहनु
मौसम पूर्वानुमान विभागले केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तापक्रममा कमी आउने सम्भावना रहेको बताएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य