रुसले युक्रेनबाट आफ्नो सेना फिर्ता बोलायो
काठमाडौं : युक्रेनको खेरसोन कब्जा गरेको रुसले त्यसको ९ महिनापछि आफ्नो सेना फिर्ता बोलाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन्। त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको












