समाचार Archives - Page 166 of 3423 - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

आफ्नो भविष्य हेरेर मतदान गर्न प्रकाशमानको अपील

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आफ्नो भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्। गणेशमान सिंहको १०८ औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित

सेनालाई सी जिनपिङको कडा निर्देशन- युद्धको लागि पुरै तयारी गर्नु

एजेन्सी/ बेइजिङचीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न   तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न

फेरि उम्मेदवार बन्ने जो बाइडेनको घोषणा

एजेन्सी/न्युयोर्क अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू “फेरि उम्मेदवार बन्ने“ संकेत गरेका छन् । दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर “अर्को वर्षको सुरुमा“ निश्चित रूपमा

मार्क जुकरबर्गले मागे माफी

एजेन्सी/न्युयोर्क फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले  ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी

वर्षा र हिमपातको सम्भावना

काठमाडौंमुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई

वृषलाई आकस्मिक धनलाभ हुने, यस्तो छ आज अन्य राशिको राशिफल

काठमाडौं-आजको पात्रो : २४ कात्तिक २०७९, विहीबार । तद्नुसार नोभेम्बर महिनाको १० तारिक २०२२ । मार्गकृष्णपक्ष द्धितीया, कौवल करण, कृत्तिका नक्षत्र, वरीयान योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान

स्याङ्जामा कांग्रेसलाई राहत

कास्की- आसन्न निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले कांग्रेसलाई सघाउने गरी आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्

एमालेलाई जिताए वृद्धभत्ता पाँच हजार बनाइदिन्छौँ- ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ४ मंसिरको निर्वाचन परिणामबाट बन्ने एमाले नेतृत्वको बहुमतको सरकारले वृद्धभत्ता पाँच हजार पुर्‍याउने दाबी गरेका छन्। काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तर्क्रिया कार्यक्रममा पोखरेलले

एमालेसँग गठबन्धन गरेको जसपाले कांग्रेसलाई गर्यो समर्थन

तेह्रथुम । नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीले तेह्रथुममा भने कांग्रेसलाई समर्थन गरेको छ । तेह्रथुमको प्रदेश सभा १ मा जसपाले नेपाली कांग्रेसलाई समर्थन गरेको हो । जसपाका उम्मेदवार

अब देशको नेतृत्व गर्ने तयारीमा छु- गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको दोहोर्‍याएका छन् । बुधबार काठमाडौं-४ मा बस्ने सिन्धुपाल्चोकका मतदातासँगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्नका

मेटमणि चौधरीलाई कारबाही गर्न आयोगलाई पत्राचार

काठमाडौं- मधेसी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ। दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा

एमाले जस्तो झुठो बोल्दिन, मेरो क्षेत्रको मुहार फेर्छु- धनेन्द्र कार्की

गुल्मी क्षेत्र नम्बर १ (ख) का उम्मेदवार धनेन्द्र कार्कीले आफूहरूले एमालेले जस्तो झुठो कुरा नगर्ने काम गरेर देखाउने बताएका छन् । चुनावी कार्यक्रमको दौरान उनले जनतालाई गुमराहमा राख्ने, भ्रममा पार्ने