
भ्रष्टाचारीहरूमाथि बालेन शाहले जस्तै डोजर चलाउने इच्छा छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेताहरूलाई फेरि पनि प्रधानमन्त्री बनाए मुलुक बन्न नसक्ने बताएका छन्। शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै लिङ्देनले यसअघि पटक पटक प्रधानमन्त्री