
प्रदीप खड्काले मागे दीपक बाेहरालाई भोट
भैरहवा। अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बाेहाेरालाई मतदान गर्न आग्रह गरेका छन् । ‘दीपक बाेहराजस्ताे विकास प्रेमी नेतालाई मत दिनु सबैकाे हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका