
रवी लामिछाने नागरिकता प्राप्त गर्ने प्रक्रियामै नगएको पुष्टि
काठमाडौं- आसन्न चुनावी मैदानमा रहेका चर्चित उम्मेद्वार रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा फसेका छन् । सो विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा नगएको