
पुनः मतदान गर्नुपर्ने माग गर्दै कांग्रेस र माओवादीले
पर्वत : कास्कीको रूपा गाउँपालिका–७ स्थित इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुनः मतदानको माग भएको छ। सवारी चालक अनुमति पत्र, लालपुर्जाको प्रमाण, नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका आधारमा मतदान गर्न नदिएर जनतालाई