धनुषा ३ मा एमालकी जुली महतोले लिइन् अग्रता - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

धनुषा ३ मा एमालकी जुली महतोले लिइन् अग्रता



काठमाडौं- धनुषा क्षेत्र नम्बर ३ मा एमालकी जुली महतोले सुरुवाती अग्रता लिएकी छिन्।

बिहान ५ बजेदेखि सुुरु भएको मतगणनामा ६ सय मत गन्दा महतोले २ सय ५७ ल्याएकी छिन्।

यस्तै जनमत पार्टीका शम्भु साहले १ सय ५५ र लोसपाका अनिल कुमार झाले १ सय ३० मत ल्याएका छन्।

धनुषाको क्षेत्र नम्बर १, २ र ४ को मतगणना ९ बजेदेखि सुुरु हुँदैछ।