झापा ३ मा सिटौलाको अग्रता, लिङ्देन पछि परे - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

झापा ३ मा सिटौलाको अग्रता, लिङ्देन पछि परे



काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी छ ।

सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गनिएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् ।

सिटौलाले १०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका जनाइएको छ ।