समाचार Archives - Page 138 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मतगणना नसकिँदै काठमाडौं ८ बाट घण्टीका विराजभक्त श्रेष्ठ

काठमाडौं- काठमाडौं ८ मा लौरो चुनाव चिन्हबाट लडेका सुमन सायमीले मतगणना नसकिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई बधाई दिएका छन् आफ्ना प्रतिस्पर्धीलाई बधाई दिँदै उनले पराजय स्वीकारेका छन् ।

चितवन–२ मा रवी लामिछानेलाई एकलौटी मत

काठमाडौं- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाइरहेका छन् । पहिले निकै पछाडी रहेका लामिछानेले एकाएक अग्रता लिँदै निकै अगाडी बढेका छन् । मतगणना सहरी क्षेत्रमा प्रवेश

विष्णु पौडेलले बढाए अग्रता, गठबन्धन तेस्रो

काठमाडौं- रुपन्देही– २ मा नेकपा एमालेका विष्णु पौडेलले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार पौडेलले ५ हजार ३११ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोस्रो

बालकृष्ण खाणले दीपक बोहरालाई फेरि पछाडी पारे

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले फेरि अग्रता लिएका छन्। यो क्षेत्रमा अहिलेसम्म १७ हजार १३५ मतगणना हुँदा खाण ३५३ मतान्तरले अघि छन्। खाणले

ईश्वर पोखरेललाई पराजित गर्दै प्रदीप पौडेल विजयी

काठमाडौं- काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी हुने भएका छन् । उनले लिएको मतान्तर र गन्न बाँकी मतलाई विश्लेषण गर्दा उनी विजयी हुने पक्का भएको छ । जित नजिक

एकीकृत समाजवादीका उपमहासचिव खतिवडा नै पराजित

काठमाडौं- नेकपा एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित भएका छन् । खतिवडालाई गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । खतिवडा एकीकृत समाजवादीका

रविले आयोगलाई भने- नागरिकता नभए मतदाता नामावली र पार्टी दर्ता कसरी भयो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिता विवादमा निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्। आयोगले लामिछानेलाई सात दिनको म्याद दिँदै स्पष्टिकरण सोधेको थियो । आज अन्तिम दिन उनले स्पष्टिकरण

गठबन्धन बनाउन बढी योगदान गरेको माओवादीलाई गठबन्धनबाटै धोका

काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गठबन्धनकै कारण ठूलो धक्का लाग्ने देखिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुबैतिर माओवादीको अवस्था रक्षात्मक देखिएको छ ।

रफ्तारले भन्छ- केपी ओलीले चुनाव जितिसके

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । उनले मतान्तरमा लिएको रफ्तारले उनी विजय हुने निश्चितप्राय छ । ओलीले यो

रुपन्देही २ मा एकाएक विष्णु पौडेलले गरे लीड, घण्टी पछाडि धकेलियो

बुटवल- रुपन्देही क्षेत्र नम्बर २ एमाले उम्मेदवार विष्णु पौडेलले पहिलोपटक अग्रता बनाएका छन्। जारी मतगणनामा उनले पहिलोपटक अग्रता बनाउँदै ५ हजार ३११ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र

मतगणना नसकिँदै रसुवामा कांग्रेसका मोहन विजयी

काठमाडौं – मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८

ताप्लेजुङ अपडेट- योगेश भट्टराई २ सय मतले पछि परे

ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछाडि परेका छन् । ढिलो गरी सुरु भएको मतगणनाको सुरुवाती चरणमै योगेश पछाडि परेका हुन् । नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रिसँग २ सय मतले