समाचार Archives - Page 136 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

काठमाडौंका तीन क्षेत्रमा घण्टीको जित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ

जितलगत्तै सोबिताको प्रतिक्रिया: लोकतन्त्रमा कसैको हार हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी

घण्टीबाट अर्को जीत: काठमाडौं २ मा सोबिता विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा अर्को सिट जितेको छ । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७

समानुपातिक तर्फ कांग्रेसले १ लाख ५० हजार मत कटायो

समानुपातिक तर्फ नेकपा एमाले एक लाख ७२ हजार ८४० मतसहित समानुपातिकतर्फ पहिलो दलका रुपमा देखिएको छ। निर्वाचन आयोगका अनुसार जारी मतगणनामा कांग्रेसले समानुपातिकतर्फ १ लाख ५० हजार ९७० मत ल्याएको

८ हजार मत गणना बाँकी तर, देउवाको सातौँ विजय

मतगणना नसकिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका छन् । यो सँगै देउवा सातौँ पटक विजय भएका छन् । आठ हजार १०९ मत गणना हुँन बाँकी रहँदै डडेलधुरमा कांग्रेसका सभापति देउवा

ललितपुर–१ बाट एमालेका नवराज सिलवाल पराजित

काठमाडौं – ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा

प्रहरी राखेको भन्दै एमाले जसपा र राप्रपाले गरे मतगणना बहिष्कार

रुपन्देही क्षेत्र नम्बर ३ को मतगणनास्थलमा प्रहरी राखिएको भन्दै एमाले जसपा र राप्रपाले गणना बहिष्कार गरेका छन् । प्रहरी किन राखिएको एमाले, राप्रपा र जसपाले विरोध गर्दै गणना बहिस्कार गरेका

नवलपरासीको मतगणनास्थलमा खुकुरी प्रहार, एकको मृत्यु

पश्चिम नवलपरासीको एक मतगणना स्थलमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिकाको मतगणना स्थलमा मङ्गलवार राती खुकुरी प्रहार गरी एक युवकको मृत्यु

घोषणा हुनुअघि नै ईश्वर पोखरेलले दिए प्रदीप पौडेललाई बधाई

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पराजय स्वीकार गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई बधाई दिएका छन्। काठमाडौं क्षेत्र नम्बरमा आफूलाई पराजित गर्ने उम्मेदवार पौडेललाई बधाई दिंदै उनले

रामकुमारी झाँक्रीलाई संकटमा धकेल्दै मत परिणाम

गुल्मी २ मा एमालेका गोकर्ण विष्टले लगातार अग्रता कायम गरेका छन् । उनले पछिल्लो परिणामअनुसार मतान्तर पनि फराकिलो बनाइरहेका छन् । उनले अहिलेसम्म १७२११ मतका साथ अग्रता लिएका छन् ।

एकैपटक लगभग ३ हजार मतले अगाडी कसरी पुगे रवी लामिछाने ?

काठमाडौं- चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रोमान्चक अग्रता बनाएका छन् । उनले एकाएक अग्रता बढाउँदै लगेका छन् । राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका

गगनलाई विश्वप्रकाशको बधाई सन्देश- अब प्रधानमन्त्री प्रस्ताव गर्नुछ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रभावशाली नेता विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफूले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताएका छन् । निर्वाचन जितेपछि शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै त्यस्तो