समाचार Archives - Page 1308 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

२० दिनपछि बसेको स्थायी कमिटि बैठक एकाएक स्थगित

काठमाडौँ – आठौँ पटकको स्थगनपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक मंगलबार बसेको छ । समसामयिक विषयमा केही निर्णयहरु गर्दै बैठक स्थगित भएको छ । बैठकले बाढी,

जिल्ला प्रशासन कार्यालय समेत डुब्यो: वीरगन्ज जलमग्न

वीरगन्ज । भारी बर्षाका कारण पर्साका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय समेत अहिले डुवानमा परेको बताइएको छ । हिजोदेखिकोे अविरल बर्षाले वीरगन्ज महानगरपालिका क्षेत्र पनि जलमग्न

नारायणी नदीको बहाव ४४ वर्षयताको सबैभन्दा खतरा

काठमाडौं- नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९.९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका

बीपीकाे विचारले मात्र समृद्धिमा पुग्न सकिन्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला सानो देशका अग्ला व्यक्तित्व र दूरदर्शी राजनेता रहेको बताएका छन्। बीपी कोइरालाको पुण्य तिथिका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा

नारायणकाजीले गरे नेकपामा विवाद मिलेको संकेत

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विवाद मिलेको संकेत गरेका छन् । मंगलबार सामाजिक संजालमा लेख्दै उनले यस्तो संकेत गरेका हुन् ।

तनहुँमा सडक पुरै भासियो

काठमाडौँ-तनहुँको घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा सडक पुरै भासिएको छ । पोखरा–खैरेनी आवतजावत हुने तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । मंगलबार बिहान

राष्ट्रपति भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र ठीक लाग्न थाल्यो: डा. कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढेको बताएका छन् । बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८

तीजमा दिदी लिन गएका २ भाइको दिदीकै घरमा पहिरोले लियो ज्यान

काठमाडौं- तीजमा दिदीलाई लिन गएका २ जनालाई पहिरोले पुरेर मृत्यु भएको छ । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुरस्थित पस्ती गाउँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना

तत्काल अन्तराष्ट्रिय उडान खोल्नु नेपालका लागि घातक: डा. पाण्डे

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ हिंजो बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ । होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न

बुबालाई स्मरण गर्दै शशांकले गरे नैतिकता, राजनीति र कांग्रेसको तुलना

विश्वेश्वरप्रसाद कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा पुत्र शशांक कोइरालाले सम्झना गरेका छन् । सामाजिक संजालमा लेख्दै कोइरालाले विपीले देखाएको नैतिकतासंग आजको नेपाली राजनीति र नेपाली कांग्रेसलाई तुलना गर्दै राजनीतिमा

फेरि पनि स्थगित भयो नेकपा स्थायी कमिटि बैठक

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरी स्थगित भएको छ । स्थायी समिति बैठक आज ११ बजे बस्ने तय भएको थियो। दिउसो १ बजे सम्मका लागि स्थगित

बस्तीमा पस्यो नरायणी नदी

चितवन- अविरल बर्षासँगै पानीको बहान उच्च बनेको नारायणी नदी बस्तीमा पसेको छ । चितवनको भरतपुर महानगरपालिका बडानम्बर १६, २६, २७ र २८ नम्बरका घरहरुमा पानी पसेको प्रहरीले जनाएको छ ।