फेरि पनि स्थगित भयो नेकपा स्थायी कमिटि बैठक - Himal Post Himal Post
  • २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
Logo

फेरि पनि स्थगित भयो नेकपा स्थायी कमिटि बैठक



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरी स्थगित भएको छ ।

स्थायी समिति बैठक आज ११ बजे बस्ने तय भएको थियो। दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ।

बैठक अब १ बजेका लागि सरेको सूचना आएको एक स्थायी समिति सदस्यले बताए।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्प कमल दाहाल प्रचण्डबीचको फोन संवाद पछि बैठक सारिएको बताइएको छ।