
प्रस्तावित न्यायाधीश कार्कीविरुद्ध उजुरी नै उजुरी
काठमाडौं। प्रस्तावित न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरी दर्ता भएका छन् । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिकांश कानुन व्यवसायीका उजुरी छन् । उजुरीबारे छलफलका लागि समितिको बैठक