समाचार Archives - Page 1142 of 3422 - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सुजाता कोइराला पनि कांग्रेस सभापतिको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आउँदो महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेकी छन् । उनले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरेको बताएकी छन् । जीपी कोइराला फाउन्डेसन अमेरिकाले

प्रचण्डको प्रस्ताव ओलीले मानेनन्: पाँच नेताको बैठक पनि ‘टाइमपास’ मात्र

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको औपचारिक बैठक आगामी २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुरोध गरेका छन्। तर प्रधानमन्त्री ओलीले भने आनाकानी गरेको बुझिएको छ । धुम्बाराहीमा

धादिङमा भूकम्प, काठमाडौं समेत हल्लियो

काठमाडौं- धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान

प्रधानमन्त्री ओलीको ट्वीटर सुर्य थापाले गरे दुरुपयोग

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल उनकै प्रेस सल्लाकार सुर्य थापाले दुरूपयोग गरेका छन् । यसअघि पनि पटक-पटक दुरूपयोग भएको प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट थालाले विवादास्पद ट्वीट गरेका छन् ।

धुम्बाराहीको बैठक अगाडी ओली-प्रचण्डको अर्थपूर्ण भेटघाट

काठमाडौँ- पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल हुनुअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी

सचिवालयका बहुमत सदस्यको बैठक सुरू

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका ५ सदस्यको बैठक शुरू भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा सचिवालयका ९ मध्ये ५ जना

मेलम्चीको पानी सुरुङमा पठाइने तयारी: कहिले आउला काठमाडौं ?

काठमाडौँ – मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि

आफ्नैले पनि साथ् छोडे, साथ् दिनेले कुरा मोडे: अफ्ठेरोमा ओली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय

कडा विरोध र सर्वोच्चको कदमले ‘ब्याक’ भयो सरकार

काठमाडौँ – चौतर्फी विरोध र सर्वोच्च अदालतले कडा कदम उठाएपछि सरकार आफैले गरेको निर्णय उल्ट्याउन बाध्य भएको छ । महामारीको समयमा नागरिकको उपचारको जिम्मा सरकारले लिनुपर्ने संविधानप्रदत्त अधिकारलाई कुल्चंदै आफ्नो

फेरी ठगिए वामदेव गौतम

काठमाडौं-– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको

राष्ट्रपतिमा निर्वाचित हुनासाथ बाइडेनले उल्टाए ट्रम्पको नीति

आफू अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्। १३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस

उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई नैतिकता सिकाएपछि…

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता सिकाएका छन् । यादवले ओलीले सरकारमा बस्ने नैतिकता गुमाइसकेको समेत बताएका छन् । रौतहटको एक कार्यक्रमा यादवले प्रदेश सरकारको सबै