ओलीले बर्बाद पारे कमरेड, हामी बर्बाद भयौँ: प्रदीप
काठमाडौं- सोमबारसम्म औपचारिक रूपमा कतातर्फ लाग्ने दोमनमा रहेका नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेल मंगलबार सबेरै खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेपछि दिउँसो बबरमहलमा डाकिएको नेकपाको केन्द्रीय












