महाकालीमा संरचना निर्माण तत्काल रोक्न नेपाल र भारतबीच
काठमाडौं – महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको संरचनाको निर्माण तत्कालका लागि रोक्ने सहमति भएको छ । दार्चुलाको खलंगा र आसपासमा भारतले एकतर्फी रूपमा बनाइरहेका संरचना निर्माण रोक्नेगरी सोमबार











