समाचार Archives - Page 107 of 3424 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

पूर्वविजेता स्पेनलाई हराउँदै मोरक्कोले रच्यो इतिहास

मोरोक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गर्दै मोरोक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्दै इतिहास रचेको हो । स्पेन र मोरोक्कोले निर्धारित ९०

गोलको वर्षा गर्दै पोर्चुगलले अन्तिम आठमा स्थान बनायो

पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै कतार विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । कतारको लुजेल रंगशालामा पोर्चुगलले

वाद र विचारभन्दा माथि उठ्न विश्वप्रकाश शर्माको आह्वान

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय

कांग्रेसको २० प्रतिशत मत घट्यो, एमाले र माओवादीको कति ?

काठमाडौं – मङ्सिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभए पनि मत भने गणना गरेर सकिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको

मन्त्री बन्न जे पनि गर्छन् दीपक मनाङे

काठमाडौं । मनाङ प्रदेशसभा (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमबार नेकपा एसका

नेकपा एसले कति ल्यायो समानुपातिक मत ?

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै परिणाम घोषणा भइसके पनि समानुपातिकतर्फको मतगणना जारी छ । जारी मतगणनामा नेकपा एमाले अग्र स्थगानमा छ । अहिलेसम्म १ करोड ४ लाख ७८

समानुपातिकतर्फको १३ लाख मत खेर गयो

प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने

सत्ता गठबन्धनमा यसरी बन्दैछ भागबण्डाको खाका

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको

प्रधानमन्त्री बन्न लगातार गोप्य भेटघाटमा प्रचण्ड

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका

तानातानमा प्रचण्ड- महासेठसँग ओलीले पठाएको सन्देश के थियो ?

सत्ता समीकरणको रस्साकस्सी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा राजनीतिक भेटघाट बाक्लो बनेको छ। पछिल्लो परिणाम अनुसार निकै खुम्चिएको माओवादीका अध्यक्ष प्रचण्ड शक्तिकेन्द्र नै बनेका छन् । सोमबार

नेइमारले बनाए अचम्मको किर्तिमान

काठमाडौं- ब्राजिलका स्टार नेइमार आफ्नो देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानभन्दा एक गोलले मात्र पछाडि परेका छन्। चोटबाट फर्किएका नेइमारले सोमबार कतारमा जारी विश्वकपको प्रिक्वाटर फाइनलमा दक्षिण कोरियाविरुद्ध १३

ब्राजिलको खेल हेर्दा आड्रियानो दम्पतिको सम्वन्ध विच्छेद

कतारमा जारी विश्वकप फुटबलकै कतिपय रोचक घटना घटिरहेका छन् । ब्राजिलका पूर्वस्टार आड्रियानोको विश्वकपका कारण सम्वन्ध विच्छेद भएको छ । ब्राजिलको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको सम्वन्ध