समाचार Archives - Page 1055 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

राजपत्रमा बल्ल प्रकाशित भयो संसद विघटनको सूचना

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना नेपाल राजपत्रमा बल्ल प्रकाशित भएको छ । पुस ५ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन

सबै सकिएपछि फेक न्युजको सहारा लिँदै प्रधानमन्त्री ओली

काठमाडौँ- विभाजित नेकपाको ओली समूह निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूइतर समूहकालाई कटाक्ष गर्न फेक न्यूजको सहारा लिए । उनले दाहाल–नेपाल समूहका

संसद बोलाउने दवावमा सभामुख: सर्वोच्चमा छुट्टै वकिल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विधटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन्। संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ

प्रधानन्यायाधीशले इजलासमै लिङ्ग परिवर्तनको कुरा उठाएपछि

काठमाडौं- वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनेबाहेक सबै काम गर्ने प्रसंग सुनाउँदै थिए । नेपालमा भने संसद् प्रधानमन्त्रीको

सर्वोच्चमा तनाव: महान्यायाधिवक्ता खरेल नै इजलासबाट भागेपछि…

काठमाडौँ- प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि बसेर बहस सुनिरहने महान्यायाधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए । चिया ब्रेकपछि जारी

बाइडेनको सपथ लगत्तै अमेरिकी राजदूत बालुवाटारमा

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको राजदूत बेरीले जनाएका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले

राष्ट्रपतिको भूमिकामाथि गम्भीर प्रश्न: अदालतभित्रै चर्को आलोचना

काठमाडौँ- संवैधानिक धरातलमाथि नै गम्भीर प्रश्न उठेको अवस्थामा केही घण्टामै सिफारिस सदर गर्ने राष्ट्रपतिको निर्णयको वैधतामाथि सर्वोच्च अदालतमा प्रश्न उठेको छ । आलंकारिक भूमिकामा रहेका कारण अदालतमा समेत चुनौती खेप्नु

कस्तो होला आजको मौसम ?

काठमाडौँ– शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने र तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना भएको जल तथा मौसम विभागले जनाएको

ओलीको व्यंग्य: केहि मानिसले सडकमै सिनेमा देखाइरहेका छन्

काठमाडौं- संसद् विघटनविरुद्ध र संविधानको रक्षाका लागि भन्दै नेकपाका प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिरहेका वेला प्रधानमन्त्री केपी ओलीले त्यस्तो आन्दोलनलाई ‘तमासा’ भन्दै व्यंग्य गरेका छन् । प्रेस संगठन

सर्वोच्चमा उठ्यो राजपत्रको सवाल

काठमाडौँ– प्रतिनिधि सभा विघटनको मुद्दामाथिको बहस सर्वोच्च अदालतमा जारी छ । अधिवक्ताहरूले संसद पुनर्स्थापनाको पक्षमा बहस गरिरहेका छन् । बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित

अब अमेरिका जाने यात्रुलाई पनि कोभिड परीक्षण र क्वारन्टीन

बीबीसी- कोरोनाभाइरस महामारीले आक्रान्त बनेको संयुक्त राज्य अमेरिकामा उक्त भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने

प्रचण्डले दिए कार्यकर्तालाई कडा निर्देशन

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले भने,